images
images

चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृमा अरुण प्रधान

images

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले प्रधानलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २५ गते आजबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

images