images
images

सोनापुर मिनरल्स् एण्ड आयलको सम्पन्न भयो १६ औँ वार्षिक साधारण सभा

images

काठमाण्डौ। सोनापुर मिनरल्स् एण्ड आयलको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका वडा नं १५, स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ।व। २०७९–०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको छ ।

images