images
images

पूर्वराजा ज्ञानेन्द्र शाह आज चितवन भ्रमणमा, एक साता बस्ने

images

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज चितवन भ्रमणमा आउने भएका छन । पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि भरतपुर आउने पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा यो हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ। शाह बुद्ध एयर मार्फत दिउसो २ बजे चितवन आउनेछन् ।

images