images
images

माइडियाको सिजी इलेक्ट्रोनिक्सले ल्यायो चेस्ट फ्रिजर नेपाली बजारमा

images

काठमाण्डौ । नेपालका लागि माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ।

 

५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा –24 डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

 

यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। माइडिया ब्रान्डका 99L , 143L, 194L, 198 लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अन्त्यन्त रुचाएका चेस्ट फ्रिजर भएको कम्पनीको भनाइ छ ।

images