logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • चोरीका घटना बढ्दै गएकाले सचेत रहन प्रहरीको अनुरोध

    चोरीका घटना बढ्दै गएकाले सचेत रहन प्रहरीको अनुरोध

    65
    SHARES
    चोरीका घटना बढ्दै गएकाले सचेत रहन प्रहरीको अनुरोध

    काठमाण्डौ । चोरीका घटना बढ्दै गएकाले सचेत रहन प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आफ्नो घर, ठेगानाका विवरण सार्वजनिक नगर्न पनि प्रहरीले भनेको छ ।

    पछिल्लो समयमा सामाजिक सञ्जालमा राखिएको वा भनिएको जानकारीका आधारमा चोरी भएका तथ्यहरू आउन थालेको र यसमा जनचेतनाका काम पनि भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानीरिक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

    आर्थिक वर्ष २०७८÷७९ मा ३ हजार १ सय ८८, ७९-८० मा ३ हजार ६ सय १९ र २०८०-८१ को पुस मसान्तसम्ममा १ हजार ८ सय ५० वटा चोरीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रत्येक आर्थिक वर्षमा चोरीका घटना बढ्दै गएको देखिन्छ ।


    अर्थ चौतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट