images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि आज समाप्त हुने

images

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लक इन अवधि आज फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले बैंकको संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको लक इन अवधि फागुन २३ गते समाप्त हुने कम्पनीले जनाएको छ ।

 

images

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

images