logo

२०८२ बैशाख ६ शुक्रबार

logo
  • शुक्रबार, ६ बैशाख २०८२
  • सिंगटी हाइड्रोको लकइन समयावधि आगामी चैत २६ गतेसम्म

    सिंगटी हाइड्रोको लकइन समयावधि आगामी चैत २६ गतेसम्म

    754
    SHARES
    सिंगटी हाइड्रोको लकइन समयावधि आगामी चैत २६ गतेसम्म

    काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लकइन समयावधि आगामी चैत २६ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारि गर्दै यस्तो बताएको हो ।

    कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।

    कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, २४ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved