logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिर परिसरका भक्तजनलाई निःशुल्क भोजन वितरण

    नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिर परिसरका भक्तजनलाई निःशुल्क भोजन वितरण

    156
    SHARES
    नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिर परिसरका भक्तजनलाई निःशुल्क भोजन वितरण

    काठमाण्डौ। महाशिवरात्रिको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।

    दर्शनार्थीहरुको सुविधाका लागी स्टल महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ ।कम्पनीले विगतका बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट