images

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

images

काठमाण्डौ । आज विहान गण्डकीको कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ । विहान साढे सात बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कास्कीको पार्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । कास्की आसपासमा भूकम्पको सामान्य धक्का महशुस गरिएको छ ।

images

images