logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    39
    SHARES
    कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाण्डौ । आज विहान गण्डकीको कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ । विहान साढे सात बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार कास्कीको पार्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । कास्की आसपासमा भूकम्पको सामान्य धक्का महशुस गरिएको छ ।


    अर्थ चौतारी
  • शनिबार, २६ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट