logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • सिटिजन लाइफका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको राजिनामा स्वीकृत

    सिटिजन लाइफका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको राजिनामा स्वीकृत

    39
    SHARES
    सिटिजन लाइफका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको राजिनामा स्वीकृत

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

    कार्कीले फागुन २३ गते आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट