logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • तीन दिने निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

    तीन दिने निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

    104
    SHARES
    तीन दिने निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

    काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ताका लागि ३ दिने आधारभुत तालिम संचालन गर्न लागेको हो । कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाहरुका लागि चैत १३ गतेदेखि १६ गतेसम्म तालिम संचालन गर्ने भएको हो ।

     

    अभिकर्ताले तालिमका लागि नेपाली नागरिकताको प्रतिलिपी (नोटरी सहित), न्युनतम एसएलसी उत्र्तीण, हालसालै खिचिएको पासपोर्ट साइजको फाटो तीन प्रति, प्यान कार्डको प्रतिलिपी पेश गर्नुपर्नेछ । तर, तालिममा सहभागि हुन भने १ हजार रुपैयाँ शुल्क लाग्ने छ ।आवेदन चैत १२ गतेभित्र दिनुपर्नेछ । तालिममा ५० जना भन्दा बढी सहभागि समावेश गराउन नसकिने हुँदा पहिले प्राप्त आएको आवेदनलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । तोलिममा कम्पनीको प्रधान कार्यालय, नारायणचौर नक्सालमा हुनेछ ।


    अर्थ चौतारी
  • आइतबार, २७ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved