logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • सिटिजन लाइफको संचालक कार्कीको राजिनामा स्वीकृत

    सिटिजन लाइफको संचालक कार्कीको राजिनामा स्वीकृत

    13
    SHARES
    सिटिजन लाइफको संचालक कार्कीको राजिनामा स्वीकृत

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालकले दिएको राजिनामा स्वीकृत भएको छ । स्वतन्त्र संचालक श्रीमान कार्कीले फागुन २३ गते पदबाट राजिनामा दिएका थिए । कार्कीको राजिनामा फागुन २४ गते बिहीबार स्वीकृत भएको हो ।

     

    गत बिहीबार बसेको संचालक समितिको बैठकबाट उनको राजिनामा स्वीकृत भएको कम्पनी सचिव दिप बहादुर वि.सी.ले जानकारी दिए ।


    अर्थ चौतारी
  • आइतबार, २७ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट