logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • आजको विदेशी मुद्राको विनिमय दर

    आजको विदेशी मुद्राको विनिमय दर

    39
    SHARES
    आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२३ रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ रहेको छ । 

    साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ रहेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २८ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट