logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • भारतले गर्यो युरोपेली देशबीच व्यापार सम्झौतामा हस्ताक्षर

    भारतले गर्यो युरोपेली देशबीच व्यापार सम्झौतामा हस्ताक्षर

    65
    SHARES
    भारतले गर्यो युरोपेली देशबीच व्यापार सम्झौतामा हस्ताक्षर

    काठमाण्डौ । भारतले आइतबार स्विट्जरल्याण्ड, आइसल्याण्ड, नर्वे र लिकटेन्स्टाइन समावेश भएका युरोपेली स्वतन्त्र व्यापार संघका देशहरूसँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ।

    यस सम्झौतामा इएफटीए देशहरूले आगामी १५ वर्षमा भारतमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने र त्यस्ता लगानीहरूमार्फत भारतमा १० लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने प्रतिबद्धता गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले सो सम्झौताले खुला, निष्पक्ष, समतामूलक व्यापारका साथै युवाहरूका लागि रोजगारी सृजना गर्ने उल्लेख गरेको छ ।

    ती देशहरू मध्ये, स्विट्जरल्याण्ड भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने त्यसपछि दोस्रो नर्वे हो ।


    अर्थ चौतारी
  • सोमबार, २८ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट