logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • काठमाण्डौको वसन्तपुरमा होलीको उत्सव (फोटोफिचर)

    काठमाण्डौको वसन्तपुरमा होलीको उत्सव (फोटोफिचर)

    416
    SHARES
    काठमाण्डौको वसन्तपुरमा होलीको उत्सव (फोटोफिचर)

    काठमाण्डौ । हिमाली र पहाडी जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइएको छ । काठमाण्डौको वसन्तपुरमा होली मनाउन मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

    एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

     

    तस्बिरः रासस


    अर्थ चौतारी
  • आइतबार, ११ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved