logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • ३० जना उपसचिवहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

    ३० जना उपसचिवहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

    91
    SHARES
    ३० जना उपसचिवहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

    काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई पदस्थापन पनि गरेको छ।

    मन्त्रालयले बढुवापछि ५ जना उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएको छ।

     

    भोजबहादुर भण्डारी प्युठानको स्वर्गद्वारी नगरपालिका, डिलबहादुर कार्कीको सुर्खेतको पञ्चपुरी नगरपालिका, बखतबहादुर खड्का सुर्खेतको लेकबेंसी नगरपालिका, खगेन्द्रप्रसाद भट्ट कञ्चनपुरको कृष्णपुर नगरपालिका, निलमकुमार न्यौपाने कैलालीको भजनी नगरपालिका, ध्रुवकुमार भण्डारी भोजपुरको षडानन्द नगरपालिका, नारायणप्रसाद आचार्य पर्वतको फलेबास नगरपालिका र घनश्याम गौतम पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत बनेका छन्।

    को कहाँ?


    अर्थ चौतारी
  • सोमबार, १९ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट