images

आज सेयर बजार बन्द रहने

काठमाण्डौ । बिहीबार सेयर बजार बन्द रहने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस आज सेयर बजार बन्द रहने भएको हो ।

आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था बन्द रहने छन् । २०८० सालको अन्तिम कारोबार दिन चैत २८ गते भएको छ। सेयर बजार २०८१ साल वैशाख २ गते मात्र खुल्नेछ ।

images

images