logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • डिसहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर

    डिसहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर

    208
    SHARES
    डिसहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर

    काठमाण्डौ । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नुहुनेछ उतिनै रकम वोनस स्वरुप प्राप्त गर्नुहुनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन ।



    ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरु लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नेछन उति पैसा वोनस स्वरुप पाउनेछन । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गर्नुभएमा २००० नै वोनस प्राप्त गर्नुहुनेछ । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।

    यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्र्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनु हुने छ । डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved