logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई स्मरण पत्र

    बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई स्मरण पत्र

    143
    SHARES
    बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई स्मरण पत्र

    काठमाण्डौ । कोशी प्रदेश सरकारले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई फेरि स्मरणपत्र बुझाएको छ ।

    एमाले र माओवादी केन्द्रका नेताले नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै मुख्यमन्त्रीलाई भेटेलगत्तै मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन्।

    प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेश गरिएको पत्रमा जेठ ११ गते प्रदेशसभाको पाँचौ अधिवेशन आव्हान गर्द २०८० चैत २६ को मन्त्रिपरिषद् बैठकले निर्णय गरी यसअघि नै सिफारिस गरेको स्मरण गराउँदै आज बसेको मन्त्रिपरिषद् बैठकले यसबारे उक्त विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको जानकारी गराएको हो ।


    अर्थ चौतारी
  • बुधबार, २६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved