logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको छ, बैंकरको आत्मबल घट्यो : अध्यक्ष केसी

    बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको छ, बैंकरको आत्मबल घट्यो : अध्यक्ष केसी

    117
    SHARES
    बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको छ, बैंकरको आत्मबल घट्यो : अध्यक्ष केसी

    काठमाण्डौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको बताएका छन् ।

    एनएमबी बैंकका सीईओसमेत रहेका केसीलेबिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनै बैंकको ब्याजदर घटिरहेको र एकल दरमा ब्याजदर आइरहेको बताए ।

    ‘बैंकको नाफा घटिरहेको छ, आरओई ९ प्रतिशतको हाराहारीमा छ,’ उनले भने ५ खर्ब लगानीयोग्य रकम छ, यसले गर्दा हामी हरेक दिन नोक्सानी व्यहोरिहेका छौं, निजी क्षेत्रको आत्मबल घटेको छ, यसले बैंकिङ क्षेत्रमा असर गरेको छ ।’

    उनले पूर्वाधार क्षेत्रमा निजी क्षेत्र तथा बैंक सँगसँगै हुनुपर्ने बताए । पूर्वाधार क्षेत्रमा अहिले खराबकर्जा बढिरहेको उनको भनाइ छ ।


    अर्थ चौतारी
  • बिहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved