logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • सरकारले तलब खुबाउन डिवेन्चर जारी गर्नुपर्ने अवस्था छ, राष्ट्र बैंक सबै ठीकठाक छ भन्छ: डीसीईओ ज्ञवाली

    सरकारले तलब खुबाउन डिवेन्चर जारी गर्नुपर्ने अवस्था छ, राष्ट्र बैंक सबै ठीकठाक छ भन्छ: डीसीईओ ज्ञवाली

    273
    SHARES
    सरकारले तलब खुबाउन डिवेन्चर जारी गर्नुपर्ने अवस्था छ, राष्ट्र बैंक सबै ठीकठाक छ भन्छ: डीसीईओ ज्ञवाली

    काठमाण्डौ । नबिल बैंकका नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले सरकारले तलब खुबाउन डिवेन्चर जारी गर्नुपर्ने अवस्था छ तर राष्ट्र बैंकले सबै ठिकठाक छ भन्ने गरेको बताएका छन् ।

    बिहीबार आयोजित एक कार्यक्रममा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्र विषयसँग सम्बन्धित छलफलमा सहजकर्ताको रूपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘देशमा युवा पलायन बढ्दै गइरहेको छ, जताततै नैराश्यता छ, व्यापारिक सटर बन्द हुँदै गएका छन्,’ उनले भने, तर, राष्ट्र बैंक र अर्थमन्त्रालय सब ठिकठाक भएको तथ्यांक निकाल्छ ।’

    उनले अहिलेको अवस्थामा बैंकको पफर्मेन्स पनि कमजोर रहेको बताए । उनले भने, ‘मैले बैंकमा २०र२२ वर्ष काम गरेको छु, यो बैंकिङ क्षेत्रको लागि दुःखद खबर हो, मेरै बैंकमा १६ देखि १७ सय अकाउन्ट बन्द भइसकेका छन् ।


    अर्थ चौतारी
  • बिहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved