images

शिक्षाका लागि ९ महिनामा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरियो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०-०८१ को ९ महिनामा शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

 

images

पाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्ममा ९ महिनामा शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

 

विदेशमा कामका लागि, घुम्न मात्र नभई बिभिन्न विद्यालय र विश्वविद्यालयमा अध्ययनका लागि नेपालीहरु जाने गरेका छन् । विदेशका विभिन्न विद्यालय र विश्वविद्यालयमा अ्रध्ययनका लागि जाने क्रममा नेपालीको ९ महिनामा शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

images