logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

    91
    SHARES
    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

    काठमाण्डौ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।

    शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।


    अर्थ चौतारी
  • मंगलबार, १ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट