logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  •  १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित

     १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित

    663
    SHARES
     १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित

    काठमाण्डौ । सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ ।

     

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

     

    बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताइन् ।


    अर्थ चौतारी
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट