images

 १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित

काठमाण्डौ । सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ ।

 

images

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

 

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताइन् ।

images