images

सुदूरपश्चिममा मेघा फुड पार्क स्थापना गरिने

काठमाण्डौ । सरकारले अगामी आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मेघा फुड पार्क स्थापना गरिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशमा मेघा फुड पार्क स्थापना गरिने बताएका हुन् ।

images

यस्तै गोरखामा एग्रो इन्डिष्ट्रियल पार्क र कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गरिने जनाइएको छ ।

images