logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • सुदूरपश्चिममा मेघा फुड पार्क स्थापना गरिने

    सुदूरपश्चिममा मेघा फुड पार्क स्थापना गरिने

    936
    SHARES
    सुदूरपश्चिममा मेघा फुड पार्क स्थापना गरिने

    काठमाण्डौ । सरकारले अगामी आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मेघा फुड पार्क स्थापना गरिने घोषणा गरेको छ ।



    आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशमा मेघा फुड पार्क स्थापना गरिने बताएका हुन् ।

    यस्तै गोरखामा एग्रो इन्डिष्ट्रियल पार्क र कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गरिने जनाइएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved