logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • आज तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

    आज तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

    494
    SHARES
    आज तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

    काठमाण्डौ । आज बुधबार सुन चाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved