images

आज तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । आज बुधबार सुन चाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

images

images