images

सन्दीपलाई क्यानले विश्वकप खेल्न पठाउने

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ९क्यान०ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

 

images

उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

 

 

सन्दीपलाई भोली सम्ममा निर्णय गरेर विश्वकप खेल्न पठाइने बताइएको छ । विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने नियम आईसीसी छ ।

images