logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • आजको विदेशी मुद्राको विनिमयदर

    आजको विदेशी मुद्राको विनिमयदर

    559
    SHARES
    आजको विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।



    आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

     

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।

    आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५० पैसा र बिक्रीदर ८८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

    आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।

    त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।


    अर्थ चौतारी
  • आइतबार, ६ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved