logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई

    नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई

    169
    SHARES
    नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई

    काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएका छन् ।भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।

    उनलाई गत वैशाख २१ गतेको सचिव स्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । भट्टराईले गत वैशाख २४ गते गोपनियता तथा इमान्दारिताको सपथ लिएको कम्पनीले जनाएको छ ।

    भट्टराईलाई यसअघिका सञ्चालक कोमल बहादुर खक्रीको स्थानमा नियुत्त गरिएको हो ।


    अर्थ चौतारी
  • आइतबार, ६ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट