logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम

    प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम

    169
    SHARES
    प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम

    काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    सोही प्रक्रिया अनुसार कम्पनीको निजगढ शाखा कार्यालयले बीमा अभिकर्ताहरुलाई जेठ महिनाको लागि ल्याएको नयाँ योजना अन्तर्गत अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।

    कम्पनीको निजगड शाखा कार्यालयले आफ्नो क्षेत्रका अभिकर्ताहरुलाई बजारमा व्यवसाय गर्नको लागि थप सहज होस् भन्ने उदेश्यले बुक र आवश्यक सामाग्रि पनि वितरण गरेको छ । शाखा कार्यालयको उक्त कार्यले अभिकर्ताहरुलाई व्यवसायमा थप प्रोत्साहन मिल्ने कम्पनीले विश्वास लिएको छ ।

    उपस्थिती सम्पूर्ण अभिकर्ताहरुलाई आवश्यक तालिमा प्रदान गर्दै निजगड शाखा प्रबन्धक अमृता कुमारी बस्नेतले अभिकर्ताहरुलाई थप प्रोत्साहन प्रदान गरेकी हुन् ।


    अर्थ चौतारी
  • बिहिबार, १० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट