logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी

    निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी

    208
    SHARES
    निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाण्डौ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालको पदपूर्ति समितिले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।



    लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

     

    लिखित परीक्षा मिति लोक सेवा आयोगबाट विस्तृत परीक्षा कार्यक्रम तय भए पश्चात् प्रकाशन गरिने र अन्तर्वार्ताको कार्यक्रम र मिति लिखित परीक्षाको नतिजा प्रकाशन भए पश्चात् सूचना गरिने अस्पतालले जानकारी दिएको छ ।

    444


    अर्थ चौतारी
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved