logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक

    दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक

    286
    SHARES
    दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक

    काठमाण्डौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।

    सर्वोच्चले उनको मेडिकल कलेजलाई अनुमति दिनु भनी २०८० चैत १२ गते फैसला सुनाएको थियो । प्रसाईँले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेका थिए ।

    मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईँले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए ।

    यस्तो छ पूर्णपाठ


    अर्थ चौतारी
  • बिहिबार, २४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved