logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धकमा ओली

    हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धकमा ओली

    130
    SHARES
    हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धकमा ओली

    काठमाण्डौ । सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई उद्योगको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

    यस्तै, सोही बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गरेको छ। यता, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट