logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • प्राइम कमर्सियल बैंक लि.का ग्राहकलाई बरपिपल रेसोर्टमा बिशेष छुट

    प्राइम कमर्सियल बैंक लि.का ग्राहकलाई बरपिपल रेसोर्टमा बिशेष छुट

    208
    SHARES
    प्राइम कमर्सियल बैंक लि.का ग्राहकलाई बरपिपल रेसोर्टमा बिशेष छुट

    काठमाण्डौ । बरपिपल रेसोर्ट प्रा. लि. र प्राइम कमर्सियल बैंक लिमिटेड बिच ग्राहक तथा कर्मचारी लाई बिशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



    सम्झौतामा प्राइम कमर्सियल बैंक लेकसाइड शाखा का शाखा प्रवन्धक दिनेश कुमार श्रेष्ठ एवं पोखरा/०६, लेकसाइड, स्ट्रिट नं.२८ स्थित बरपिपल रेसोर्ट प्रा. लि. का रेसिडेन्ट प्रवन्धक पदम न्यौपाने ले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार बैंक का ग्राहक तथा कर्मचारी ले रेसोर्ट को खाना तथा पेय पदार्थ मा १०% छुट, स्पा मा २०% छुट र अन्य सेवा, सुबिधा मा बिशेष छुट पाउनेछन् । यस सेवा, सुबिधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग द्वारा बिल भुक्तानी गर्नुपर्नेछ र प्राइम बैंकका कर्मचारी ले कर्मचारी परिचय पत्र देखाउनुपर्नेछ ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved