आज सुन चाँदीको मूल्य स्थिर

images

काठमाण्डौ । आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । हिजो घटेको सुन चाँदीको भाउमा आज कुनै पनि परिवर्तन आएको छैन् । आज प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

images

आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन नभई प्रतितोला १ हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

images