logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    247
    SHARES
    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा एक कार्यक्रम आयोजना गरी मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई दिएको हो ।

    स्व।निज पुर्ण बहादुर बुढाथोकीले सुखी जीवन बीमा बीमाङ्ग २ लाख ६ हजार को बीमा गरेका थिए । स्व.पूर्ण वहादुर बुढाथोकिको गत भदौमा मोटर साईकल दुर्घटनामा परी मुत्यु भएको थियो ।

    उक्त कार्यक्रमा अभिकर्ता, समाजसेवी, पुर्व कर्मचारी अस्मिता कार्की बर्दिवास शाखा प्रबन्धक इन्द्र बहादुर थापा मगरले उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।


    अर्थ चौतारी
  • सोमबार, २८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved