एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

images

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा एक कार्यक्रम आयोजना गरी मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई दिएको हो ।

स्व।निज पुर्ण बहादुर बुढाथोकीले सुखी जीवन बीमा बीमाङ्ग २ लाख ६ हजार को बीमा गरेका थिए । स्व.पूर्ण वहादुर बुढाथोकिको गत भदौमा मोटर साईकल दुर्घटनामा परी मुत्यु भएको थियो ।

images

उक्त कार्यक्रमा अभिकर्ता, समाजसेवी, पुर्व कर्मचारी अस्मिता कार्की बर्दिवास शाखा प्रबन्धक इन्द्र बहादुर थापा मगरले उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

images