logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • चिनियाँ प्रिमियम ईभी अवटार ११ नेपाल आउँदै

    चिनियाँ प्रिमियम ईभी अवटार ११ नेपाल आउँदै

    689
    SHARES
    चिनियाँ प्रिमियम ईभी अवटार ११ नेपाल आउँदै

    काठमाण्डौ । पछिल्लो समय एकपछि अर्को चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड नेपाल भित्रिरहेका बेला थप अर्को ब्रान्ड पनि चाँडै आउने भएको छ।



    अवटार टेक्नोलोजीको अवटार ११ कार नेपाल आउनलागेको हो। चीनमा चर्चित यो ब्रान्डलाई प्रिमियम ईभी ब्रान्डका रुपमा लिइन्छ। नेपालमा चौधरी ग्रुपको सीजी मोटर्सले भित्र्याउन लागेको यो कार ड्राइभिङ कम्फर्ट हुने कम्पनीले जनाएको छ। त्यसैगरी आकर्षक स्वरुप, नवप्रवर्तन प्रविधिले सुसज्जित छ।

     

    कम्पनीले यो कारलाई विलासिताको नयाँ बेन्चमार्कको रुपमा प्रशंसा गरेको छ। अवतार ११ चार हजार आठ सय ८० एमएमको लम्बाइ, १९७० एमएमको चौडाइ र १६०१ एमएम उचाइयुक्त छ।

    यसको ह्विलबेस २९७५ एमएम र रियर ट्रयाक १६७८ एमएमको छ। यसमा एफ आकारको आइकोनिक कर्भेचर एलईडी हेडलाइट क्लस्टर, डिस विनिङ फ्रन्ट आउटलाइन, फ्लोइङ टर्न लाइट, ६ एलईडी हेडल्याम्प, लो बिमसहितको आकर्षक बाहिरी डिजाइन छ। इन्टेरियरतर्फ यो कारमा हलो स्क्रिन, पछिल्लो प्रविधिको संयोजन गरिएको डिस्प्ले छ।


    अर्थ चौतारी
  • शुक्रबार, १ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved