logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

    247
    SHARES
    प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी श्री सनराईज होल्डिङ्गस् प्रा.लि.को नाममा रहेको एक लाख ३८ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

    तोकिएको समयभित्र संस्थापकले शेयर नकिनेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, ७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट