logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर

    गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर

    247
    SHARES
    गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर

    काठमाण्डाै । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् ।



     

    कम्पनीको सञ्चालक समितिको गत असार २१ गते शुक्रबार बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा २६ वर्ष, बीमा क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब छ।

     

    कम्पनीले मुलुकभरका २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवासमेत प्रदान भइरहेको कम्पनीले बताएको छ ।


    अर्थ चौतारी
  • आइतबार, २४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved