logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • नेपाल एसबीआईले मनायो ३१औँ वार्षिकोत्सव

    नेपाल एसबीआईले मनायो ३१औँ वार्षिकोत्सव

    273
    SHARES
    नेपाल एसबीआईले मनायो ३१औँ वार्षिकोत्सव

    काठमाण्डाै । नेपाल एसबीआई बैंकले आफ्नो ३१औँ वार्षिकोत्सव मनाएको छ । आइताबार विभिन्न कार्यक्रम गरी बैंकले वार्षिकोत्सव मनाएको हो ।



     

    वार्षिकोत्सवको अवसरमा बैंकले शपथ ग्रहण समारोहको पनि आयोजना गरेको थियो । जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्बेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथ,ै उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जो८ दिए । त्यसैगरी बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पं८ाले बैंकको उपलब्धिमा योगदान पू¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे । प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद १ापन गरे ।


    अर्थ चौतारी
  • आइतबार, २४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved