logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध, १७ स्थानमा एकतर्फी सुचारु (सूची)

    २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध, १७ स्थानमा एकतर्फी सुचारु (सूची)

    247
    SHARES
    २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध, १७ स्थानमा एकतर्फी सुचारु (सूची)

    काठमाण्डौ । अविरल वर्षा पछिको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १७ स्थानमा एकतर्फी रूपमा राजमार्ग सुचारु गरिएका छन् ।

    आइतबार साँझ ७ बजेसम्मको सूचना अनुसार ललितपुर, सङ्खुवासभा, रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व), प्युठान, गुल्मी, अर्घाखाँची, रोल्पा, हुम्ला, सुर्खेत, दैलेख र अछाम जिल्लाका विभिन्न राजमार्ग तथा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन् । यीमध्ये धेरै राजमार्ग वर्षाभरि खुलाउन नसकिने प्रहरीले बताएको छ ।

    हेर्नुहोस् सूची :

    11

    22


    अर्थ चौतारी
  • सोमबार, २५ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट