काठमाण्डौ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरिएको छ ।
कम्पनीले ४८ लाख ७९ हजार ७ सय १९ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ सेयर बराबर ०.६०२४ को अनुपातमा बिक्री खुला गरेको हो ।
सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त हकप्रद सेयर किन्न गर्न पाउनेछन् । हकप्रद सेयर निष्कासन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times