logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    507
    SHARES
    सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्न सक्नेछन् ।

    निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट