logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्न, बोर्डमा दियो आवेदन

    आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्न, बोर्डमा दियो आवेदन

    273
    SHARES
    आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्न, बोर्डमा दियो आवेदन

    काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने भएकोछ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

    कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १८ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved