logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    143
    SHARES
    ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाण्डौ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved