logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    299
    SHARES
    ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाण्डौ । ज्योति विकास बैंंक लिमिटेडले सर्वसाधारणका लागि आफ्ना सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको सेयरको संख्या भने खुलाएको छैन् ।

    उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट