logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • नेपाल स्टक एक्सचेन्जले रोक्यो दुई लघुवित्तको शेयर कारोबार

    नेपाल स्टक एक्सचेन्जले रोक्यो दुई लघुवित्तको शेयर कारोबार

    481
    SHARES
    नेपाल स्टक एक्सचेन्जले रोक्यो दुई लघुवित्तको शेयर कारोबार

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले दुई लघुवित्तको शेयर कारोबर रोक्का गरेको छ ।

    नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले दुबै लघुको शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरेको हो ।

    किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई असार २७ गतेबाट मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेसँगै नेप्सेले कारोबार रोक्का गरेको हो ।


    अर्थ चौतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved