logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४६ हजार ७ सयमा कारोबार

    सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४६ हजार ७ सयमा कारोबार

    0
    SHARES
    सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४६ हजार ७ सयमा कारोबार

    काठमाण्डौ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

     

    बिहीबार प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबर भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    आज दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट