logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    130
    SHARES
    ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन ।

    इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाण्डौ कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् । तोकिएको समयभित्र खरिद निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • शनिबार, ३० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट