काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज हालसम्मै उच्च मूल्यमा स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदी मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times